बि पि स्टडी युथ सर्कल कपिलवस्तुद्धारा मास्क वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बि पि स्टडी युथ सर्कल कपिलवस्तुद्धारा मास्क वितरण

कपिलवस्तु । बि पि स्टडी युथ सर्कल कपिलवस्तु जिल्ला कार्यसमिती द्वारा माक्स बितरण कार्यक्रम सञ्चालन गरिएको छ ।कोरोना भाइरस जोखिम न्युनिकरणका लागि भन्दै सरकारले समेत मास्कलाई अनिवार्य गरेको समयमा कपिलवस्तु जिल्ला कार्यसमितीद्वारा माक्स बितरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कपिलवस्तुमा सर्वसाधारण मानिसले माक्स प्रयोग गर्न नमानेपछि कोरोन जोखिम न्युनिकरण लागि जनचेतनामूलक कार्यक्रम गर्दे मास्क वितरण गर्न थालिएको युथ सर्कलका अध्यक्ष शुसान्त पोखरेलले बताए ।

बिपी स्ट्डी युथ सर्कल कपिलवस्तुले विगत लामो समय देखि समाजिक क्षेत्रमा कार्य गर्दे आएको छ । चार दिनदेखि लगातार सुरु भएको कार्यक्रममा शुक्रबार पनि कपिलवस्तुका बिभिन्न चोकमा सर्वसाधारण र प्रहरीलाई माक्स बितरण गरिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);