सप्तरी । सप्तरीका सरकारी स्वास्थ्य चौकीले म्याद गुजे्रको ठुलो मात्रामा औषधी नष्ट गरेका छन् । स्थानीयले औषधी समयमा नपाएको गुनासो गरिरहेकोबेला स्वास्थ्य चौकीहरुले भने म्याद गुज्रेको औषधी नष्ट गर्नुले स्वास्थ्य संस्थाको प्रभावकारीता माथी नै प्रश्न चिह्न खडा भएको छ ।
स्वास्थ्य संस्थाको प्रभावकारीता माथी नै प्रश्न (भिडियाेसहित)
ताजा समाचार
‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’
१९ घन्टा अघि
एमसिसी नेपाल कम्प्याक्टका लागि थप पाँच करोड डलर दिने
१९ घन्टा अघि