बेल्जियम र रुसले युरो २०२० को पहिलो खेल आज राति खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बेल्जियम र रुसले युरो २०२० को पहिलो खेल आज राति खेल्दै

एजेन्सी । बेल्जियम र रुसले युरो २०२० को पहिलो खेल आज (शनिबार) राति खेल्दै छन् । समूहबीमा रहेका दुबै टोलीपहिलो प्रतिस्पर्धाका लागितयारी अवस्थामा छन् । खेल नेपाली समय अनुसार रातिक्रेस्टोभस्काई स्टेडियममा १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियम दृढ विश्वासका साथआफुलाई विश्वको पहिलो स्थानमा रहेको कुरा प्रस्ट पार्न खोज्नेछ । त्यस्तै समूहको विजेताको रुपमा अगाडी बढ्न चाहन्छ ।

यता रुस समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणका लागिप्रवेश गर्नेमाअपेक्षा राख्दछ ।यस खेलकोलागिप्लेयर्स टु वाचमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु र रुसका लागि मिडफिल्डर एलेक्जेन्डर गोलोभिन रहनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);