मुलुकभर कोरोनाविरुद्धको खोप वितरण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुलुकभर कोरोनाविरुद्धको खोप वितरण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुुलुकभर कोरोना विरुद्धको खोप वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिवार काठमाडौँको क्षेत्रपाटीस्थि निशुल्क चिकित्सालयमा सुरु गरिएकाृ कोभिड अस्पतालको निरीक्षण गर्दे मन्त्री श्रेष्ठले विभिन्न देशबाट खोप निर्यात गर्ने कार्य जारी रहेकाले सवै नागरिकलाई खोप वितरण गरिने बताएका हुन् ।

सरकारले अन्य देशका समकक्षीहरुसँग खोपको अपील गरिसकेकाले मुलुकका सवै नागरिकलाई खोपको पहुँचमा पु¥याउने सरकारको लक्ष्य रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);