बँदेललाई थापेको पासो मा आफै परि मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बँदेललाई थापेको पासो मा आफै परि मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालीका ९ मा बँदेललाई थापेको पासोमा आफै परि एक जना को मृत्यु भएको छ।

उदयपुर त्रियुगा नगरपालीका ९ स्थित राजावाश मा जंगली जनावर र बँदेल ले मकै बारी नस्ट गर्ने हुनाले मकै बारी जोगाउनुको लागि गत बुधबार रति करेन्टको पासो बनाई थापेको मा स्थानिय ५४ बर्षीय जगदिश पोखरेलले आफै उक्त करेन्टको पासोमा परि करेन्ट लागी घाईते भई उपचारको लागी जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ।

मृतकको शव पोस्टमार्टम को लागि अस्पतालमै राखिएको छ भने घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);