प्रधानमन्त्रीले गरे भर्चुअलमाध्यमबाट विधालयको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्रीले गरे भर्चुअलमाध्यमबाट विधालयको शिलान्यास

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको शिलान्यास गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको भर्चुअलमाध्यमबाट शिलान्यास गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा ओलीले जिल्लाकै गौरीगञ्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्युटावरको प्रगतिका विषयमा समो छलफल गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);