काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति सार्वजनिक भएसँगै चर्को विरोध गरिएको छ । उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम र संविधानको व्यवस्था गर्नेपर्ने अभिव्यक्ति दिएसँगै चर्को विरोध भएको हो । संविधानको रक्षा गर्छु भन्दै पद तथा गोपनीयताको शपथ खाएका जिम्मेवार व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु दुराशयपूर्ण रहेको विपक्षी दलहरुको भनाइ छ ।
उपप्रधानमन्त्री महतोकाे अभिव्यक्ति सार्वजनिक भएसँगै चर्को विरोध (भिडियाेसहित)
ताजा समाचार
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा
८ घन्टा अघि
सुनको भाउ आज तोलामा एक लाख ७० हजार नाघ्यो
८ घन्टा अघि