भारतीय चलचित्र अभिनेता दिलीप कुमार अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतीय चलचित्र अभिनेता दिलीप कुमार अस्पताल भर्ना

एजेन्सी । भारतीय चलचित्र अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । आइतबार बिहान स्वासप्रश्वासमा समस्या भएपछि कुमारलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

९४ वर्षीय अभिनेता कुमारलाई केही दिन यता श्वासप्रश्वास समस्या भईरहेकाले उनलाई आज बिहान करिब साढे ८ बजेतिर अस्पताल लगिएको उनकी श्रीमती तथा नायिका साइरा बानुले बताएकी छिन् । उनको हाल बिभिन्न स्वास्थ्य परीक्षणहरु भईरहेको बताइएको छ ।

कुमारलाई गएको महिनामा पनि अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);