नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको बारेमा जानकारी छैन : डब्ल्यूएचओ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको बारेमा जानकारी छैन : डब्ल्यूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको बारेमा आफूलाई जानकारी नभएको बताएको छ ।

डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठनलाई जानकारी नभएको बताएको हो ।

बेलायती सञ्चारमध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो । तर डब्ल्यूएचओले त्यसको खण्डन गरेको छ । हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ ।

यो पनि पढ्नुहोस

कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम दिने डब्लुएचओको निर्णय

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);