रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदाँ २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नवलपरासी, २ कार्तिक । नवलपरासीमा मोटरसाइकल बिग्रीएर रोकिराखेको ट्रकमा ठोकिदाँ २ को मृत्यु भएको छ ।

नवलपरासीको कावासोती १६ डण्डामा बिहीबार बिहान बिग्रिएर रोकिराखेको ना ६ ख १६५३ नम्बरको ट्रकमा ना ४३ प ८४०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मध्यविन्दु नगरपालिका ६ बस्ने २० वर्षीय प्रकाश महत्तो र अनिद महत्तो गम्भिर घाइते भएका थिए ।

घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);