२४ घन्टामा ६ हजार ४ सय ९१ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

२४ घन्टामा ६ हजार ४ सय ९१ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर गरिएका परीक्षणमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १४ संक्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);