प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । अब मुद्दामाथिको सुनुवाई सोमबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);