पशुपति क्षेत्रको बिकाश गर्नका लागि ३५ करोड रकम विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पशुपति क्षेत्रको बिकाश गर्नका लागि ३५ करोड रकम विनियोजन


काठमाडौँ । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ ।

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);