आगामी वर्ष जग्गाविहिनलाई जग्गाधनी पुर्जा उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

आगामी वर्ष जग्गाविहिनलाई जग्गाधनी पुर्जा उपलब्ध

काठमाडौं । सरकारले भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट गर्दे यस्तो बताएका हुन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउनका लागि उनले ६८ करोड बिनियोजन गरिएको जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);