काठमाडौं । सरकारले आगामी एक वर्षमा १ लाखलाई निःशुल्क तालिम दिने बताएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले १ लाख युवालाई तालिम दिनका लागि ४० करोड बिनियोजन गरेको बतएका हुन् ।
आगामी वर्ष १ लाखलाई निःशुल्क तालिम दिइने
ताजा समाचार
सुनको भाउ १ लाख ७० हजार नाघ्यो
१४ घन्टा अघि
सुन तोलाको १ लाख ७० हजार नाघ्यो
१४ घन्टा अघि
नेपाल(भारत उर्जा सचिवस्तरीय बैठक आज नयाँदिल्लीमा
१६ घन्टा अघि