आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

प्रधानमन्त्री कार्यलय सिंहदरबारबाट अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको बताएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);