काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि भनेर गरिएको निषेधाज्ञा काठमाडौं लगायत देशभरका प्रायसबै जिल्लाहरुमा जारी छ । निषेधाज्ञा जारी नै रहेपनि काठमाडौं उपत्यकामा भने कोरोना भाइरसक संक्रमितको संख्या कम हुन सकेको छैन । निषेधाज्ञा जारी रहदा पनि कोरोना भाइरसको संक्रमणदर बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाई गरिएको छ ।