काठमाडौं । संसद विघटनसम्बन्धी सबै रिटलाई सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।
संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा पेश गर्न आदेश
ताजा समाचार
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील सूचीमा
४ घन्टा अघि
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
५ घन्टा अघि




