सबैकाे ध्यान सर्वोच्च अदालततिर (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सबैकाे ध्यान सर्वोच्च अदालततिर (भिडियाेसहित)

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणापछि यतिबेला सबै ध्यान सर्वोच्च अदालततिर सोझिएको छ । यस्तो अवस्थामा सभामुख अग्नीप्रसाद सापकोटाले निकासका लागि परामर्श थाल्नु भएको छ । पुर्व सभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सभामुख सापकोटालाई विशेष अधिकार प्रयोग गरेर निकास निकाल्न सुझाव दिएका छन् । तर कानुनविद तथा पुर्व सभामुखहरु नै सभामुखलाई विशेष अधिकार प्रयोग गर्ने कुनै संबैधानीक व्यवस्था नभएको बताउँछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);