कालोपत्र हुँदै खप्तड जोड्ने सडक (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कालोपत्र हुँदै खप्तड जोड्ने सडक (भिडियाेसहित)

सुदूरपश्चिम । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माण कार्य तीब्र्र गतिमा अगाडी बढेको छ । दुई प्याकेजमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको सडकमा हाल कालोपत्रेको काम भईरहेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);