सप्तरी । छिन्नमस्ता गाउँपालिका(२ रमपुरा बस्ने बिनोद कुमार मंडलकी छोरी २ वर्षीया शुभतारा कुमारी मंडलको घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पोखरीमा डुबेर मृत्यु
ताजा समाचार
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
१२ घन्टा अघि




