पोखरीमा डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

पोखरीमा डुबेर मृत्यु

सप्तरी । छिन्नमस्ता गाउँपालिका(२ रमपुरा बस्ने बिनोद कुमार मंडलकी छोरी २ वर्षीया शुभतारा कुमारी मंडलको घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);