तिहारमा मात्रै असर्फी विक्रि, टक्सारका कर्मचारीलाई भ्याइनभ्याई | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौँ, १ कार्तिक । टक्सार विभागका कर्मचारीलाई हिजो आज भ्याइनभ्याई छ।

उनीहरुलाई बोल्ने फुर्सद पनि छैन। किनकी तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ। तिहारमा मात्रै असर्फी छपाई गर्ने विभागले लाइनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्रि गर्ने गरेको छ।

विभागले १० ग्रामको चाँदी र १०, ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्रि गर्ने गरेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।