माधव कुमारसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

माधव कुमारसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ सत्तारुढ एमालेले वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालसहित११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

एमाले नेपाल, खनालपक्षका भीम रावल, मुकुन्द न्यौपाने, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मीकुमार चौधरी र निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, कल्णाणी खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा नेपाल पक्षका २६ सांसदको हस्ताक्षर परेको थियो । तर, ११ सांसदलाई मात्र स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);