एमाले नेता बास्कोटाको कटाक्ष : ‘षड्यन्त्र शास्त्र’का ढोका साँझसम्म खुलिसक्छन् | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

एमाले नेता बास्कोटाको कटाक्ष : ‘षड्यन्त्र शास्त्र’का ढोका साँझसम्म खुलिसक्छन्

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘षड्यन्त्र शास्त्र’का ढोका साँझसम्म खुलिसक्ने कटाक्ष गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री समेत रहेका बास्कोटाले यस्तो कटाक्ष गरेका हुन् ।

नेता बास्कोटाले ‘षडयन्त्रकशास्त्रका पर्दा साँझसम्म खुलिसक्छन र राजनीतिशास्त्र हावी हुनु अनिवार्य छ भन्दैमा सामाजिक सञ्जालमा उक्त अभिब्यक्ति पोष्ट गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै दलहरुले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेको विषयलाई लक्षित गर्दै नेता बास्कोटले यस्तो कटाक्ष गरेका हुन् ।

Leave a Reply