काठमाडाैं । नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट पनि देखा परेको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड १९ को तेस्रो भेरियन्ट देखा परेको पुष्टी गरेको हो ।
नेपालमा गत हप्ता कोभिड १९ संक्रमीतको ३५ वटा नमुनालाई जिन स्क्रिन्ङि गर्दा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टी भएसँगै नेपालमा कोरोनाको तेस्रो भेरियन्ट पुष्टी भएको हो ।