थापालाई गृहमन्त्री र गच्छदारलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने देउवाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा कमल थापालाई उप–प्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ ।

स्रोतका अनुसार, माओवादी केन्द्रका मन्त्रीहरुले सरकारबाट राजीनामा दिने निर्णय गरेसँगै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा यसको तयारीमा जुटेका हुन् ।

 

त्यस्तै हिजोमात्रै काँग्रेससँग एकता भएको नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उप–प्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने गृहकार्य भैरहेको बताइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);