आगामी निर्वाचनपछि एमाले पहिलो पार्टी बन्छ: अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अगाडि रहेको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।

 

पार्टीलाई जिताउनका लागि प्रभावकारी तयारी थाल्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);