सर्वोच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

सर्वोच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश (भिडियाेसहित)

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना नेतालाई प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गर्ने अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कानूनसम्मत नभएको ठहर गर्दै पुनर्बहाली गर्न आदेश दिएको हो । योसंगै जसपा भित्र सर्वोच्च अदालतको निर्णय प्रति दुई मत देखिएको छ ।

Leave a Reply