ताउ–ते आँधीका कारण भारतमा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ताउ–ते आँधीका कारण भारतमा १२ जनाको मृत्यु

एजेन्सी ।  ताउ–ते आँधीका कारण भारतको गुराजत, मुम्बईसहितका क्षेत्रमा १२ जनाको मृत्यु भएको छ ।

अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ताउ–ते आँधीका कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको हो ।

चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा कम्तीमा ९० जना बेपत्ता भएका छन् । सो पानी जहाजमा २७० सवार थिए, अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);