सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा लापरबाही हुने गरेको पाइएको छ । अस्पतालमा विरामीलाई वास्ता नगर्ने कुरुवाकालागि खान, वस्नमा पनि समस्या भएको विरामीका आफन्तहरुको गुनासो छ ।