‘त्यो पर्दैन’ विरुद्धको रिट प्रधान्यायाधीसको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

‘त्यो पर्दैन’ विरुद्धको रिट प्रधान्यायाधीसको एकल इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सपथ गराउन माग गरी परेका रिटमा प्रधान्यायधीसले नै हेर्ने भएका छन् । मगंलबार पेशीमा परेको सो रिटमा प्रधानन्यायाधीस चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको हो ।

प्रधानमन्त्री ओलीले सपथ ग्रहणका क्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले भनेको एक शब्द दोहो¥याउन अस्वीकार गर्दै त्यो पर्दैन भनेका थिए ।

सो व्यवहारले राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन हुन गएको भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए ।

प्रधानमन्त्रीले गएको शुक्रबार सपथ ग्रहण गरेका थिए ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओलीको पुन: शपथ ग्रहणकाे माग गर्दै परेकाे रिटमाथि आज पेशी
सांसद नरहेका मन्त्रीहरुलाई पदमुक्त गर्न माग राख्दै सर्वोच्चमा रिट
‘त्यो पर्दैन’ विरुद्ध सर्वोच्चमा रिट दायर

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);