प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक जारी

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

बैठकमा देशमा कोरोना महामारीको अवस्था र नियन्त्रण तथा रोकथामका लागि भईरहेका काम तथा चाल्नुपर्ने पहलहरुका बारे छलफल भईरहेको बताइएको छ ।

पछिल्लो समयमा सरकारले कोरोना रोकथाप तथा नियन्त्रणका लागि आन्तरिक कामका साथै अन्तराष्ट्रिय समुदायबाट सहयोगका लागि पहलहरु समेत भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);