काठमाडौं । कोरोना महामारीको प्रकोप बढेसँगै नेपालमा अक्सिजनको अभाव हुन थालेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको माग उच्च भएकाले यस्तो अवस्था आएको हो दैनिक ८ देखी १० हजार सिलिन्डर अक्सिजन बजारमा पठाउने गरेकोमा ४० हजार भन्दा बढि सिलिन्डरको माग आएको तर यसको व्यवस्थापन हुन नसकेसँगै स्थिति जटिल बनेको हो ।
नेपालमा अक्सिजनको अभाव (भिडियाेसहित)
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
६ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
८ घन्टा अघि