शैशिक क्षेत्र पुनः अस्त–व्यस्त बन्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

शैशिक क्षेत्र पुनः अस्त–व्यस्त बन्दै (भिडियाेसहित)

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यतिबेला नेपालमा पनि अबस्था भयावह बनेको छ । दिनप्रति दिन सास्या गाँजिदैछ । संक्रमणको दर बढ्न नदिनका लागि सरकारले अत्यावश्यक क्षेत्र बाहेक सबै बन्द गरेको छ ।

कोरोनाको संक्रमण दर दिनप्रति दिन बढी रहेका कारण यो निशेधज्ञा कहिलेसम्म हुने भन्ने टुङ्गो लाग्न सकेको छैन । यसको मार सबै क्षेत्रमा परेको छ । यसको चपेटा शैक्षिक क्षेत्र अछुतो हुने कुरै भएन । गत वर्ष कोरोना महामारीकै कारण झण्डै १० महिना शैक्षिक क्षेत्र बन्द गर्नु प-यो ।

बिस्तारै पहिलो चरणको कोरोना महामारी कम हुँदै गर्दा शैक्षिक क्षेत्र पनि सामान्य अस्थमा फर्किदै थियो तर कोरोना संक्रमणको दोस्रो लहर देखिएसँगैशैक्षिक क्षेत्र पुन अस्त व्यस्त बनेको छ । यसरी बन्दाबन्दीको समय थपिंदै गर्दा त्यसको प्रत्यक्ष मार विद्यार्थी र अभिभावकहरुमा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);