केपी ओली पुनः प्रधानमन्‍त्री नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

केपी ओली पुनः प्रधानमन्‍त्री नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते बहुमतीय सरकार गठनका लागि गरेको आह्वान अनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।

राष्ट्रपति भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);