नयाँ सरकार बन्ने सम्भावना न्यून (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नयाँ सरकार बन्ने सम्भावना न्यून (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भैसकेको छ । तर प्रमुख तीन दलहरु मिल्दा समेत नयाँ सरकार बन्ने सम्भावना देखिँदैन किनभने जनता समाजवादी पार्टी नयाँ सरकार बनाउने कि नबनाउने भन्नेमा विभाजित देखिन्छ । यसले मुलुकको राजनीतिक गतिरोधको निकास नयाँ निर्वाचन नै हो भन्ने देखिएको छ । तर, अहिलेको अवस्थामा निर्वाचन सम्भव छ कि छैन भन्ने विषय पेचिलो बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);