सरकार गठनका लागि सत्ता समिकरणको खेल सुरु ( भिडियाेसहित ) | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

सरकार गठनका लागि सत्ता समिकरणको खेल सुरु ( भिडियाेसहित )

काठमाडौं ।  प्रधानमन्त्री केपि शर्मा ओलि संसदमा विश्वासको मत लिन विफल भएपछि अब सरकार गठनका लागि सत्ता समिकरणको खेल सुरु भएको छ ।

सरकार विश्वासको मत लिन विफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेसंगै राजनीतिक दलहरु सरकार गठनको दौडधुपमा लागेका छन् ।

Leave a Reply