काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप सहजै ल्याउन नसक्ने भएपछि निजी कम्पनीलाई अनुमती दिने तयारी गरेको छ । कोभिड—१९ विरुद्धको खोप आयातका लागि सरकारले निजी कम्पनीहरुलाई अनुमती दिएको हो । अबको केही दिनमा नै निजी कम्पनीहरुले खोप आयातको काम सुरु गर्ने भएका छन् । निजी कम्पनीले ल्याएको खोप लागत १० प्रतिशतसम्म मात्रै नाफा लिएर बेच्न पाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।
निजी कम्पनीलाई कोरोना खोप ल्याउन अनुमती (भिडियाेसहित)
ताजा समाचार
खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउन्ड हवाई फायर
१७ घन्टा अघि