राष्ट्रिय जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

राष्ट्रिय जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले सदनमा मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा जनमोर्चाको तर्फबाट प्रतिनिधिसभामा एकमात्र सांसद दुर्गा पौडेलले संसद विघटनपछि असंवैधानिक र अलोकतान्त्रिक प्रक्रिया जारी रहेकोले जनमोर्चाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएकी हुन्।

पौडेलले भनिन्, ‘प्रधानमन्त्री ज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुप¥यो त्यो नै लोकतान्त्रिक पद्धति जोगाउने उत्तम उपाय हो ‘ ।

Leave a Reply