बुन्डेस लिगाको उपाधि लगातार नवौं पटक जित्न सफल बायर्न | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

बुन्डेस लिगाको उपाधि लगातार नवौं पटक जित्न सफल बायर्न

एजेन्सी । बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३–२ ले पराजित भएपछि बायर्नले लगातार नवौं पटक बुन्डेस लिगाको उपाधि जितेको हो ।

डर्टमण्डको जितमा जाडोन सान्चोले दुई गोल गरे । मार्को रिउसले एक गोल थपे ।

लाइपजिगका लुकास र डानिल ओल्मोले एक÷एक गोल फर्काए ।

बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।

दोस्रो स्थानको लाइपजिगले ३२ खेलमा ६४ अंक जोडेको छ । डर्टमण्ड ५८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

test123123

८ घन्टा अघि

test123123

८ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१३ घन्टा अघि