कश्मिर झडपमा निर्दोष पाकिस्तानी नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २९ असोज । भारत कश्मिरको सीमाक्षेत्रमा आइतबार झडप हुँदा एक पाकिस्तानी नागरिकको ज्यान गएको छ ।

प्राय तनाव भइराख्ने सीमा क्षेत्रमा भारतीय सीमा बल सैनिकले चलाएको गोली लागि एक जना पाकिस्तानी नागरिकको मृत्यु भएको जनाएको छ ।

घाइते हुनेमा चार बालबालिका पनि रहेका छन् ।

गएको मंगलबार भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरेको आक्रमणमा परी ३ भारतीय सेनाको मृत्यु भएको थियो ।

यस्तै गत महिना नै दुई पक्ष बिच गोली हानाहान भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);