अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द गरिदैं

काठमाडौं । अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द गरिने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो । आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै रोकिएका छन् ।

यद्दपी अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्य चार्टर उडान हुने भएको छ । बुधबार मात्रै आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);