भारतसँगका २२ वटा नाका तत्काल बन्द गर्न (सीसीएमसी) सिफारिस | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

भारतसँगका २२ वटा नाका तत्काल बन्द गर्न (सीसीएमसी) सिफारिस

काठमाडौँ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका तत्काल बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
नाकामा हुने आवतजातका कारण नेपालमा कोरोना संक्रमण बढेको भन्दै शुक्रबार बसेको सीसीएमसीको बैठकले तत्काल सीमा नाका बन्द गर्न सिफारिस गरेको हो ।
बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौँथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
यस्तै, देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

Leave a Reply