२४ घण्टामा ४५ सय २४ जनामा कोरोना संक्रमण, १८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

२४ घण्टामा ४५ सय २४ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५ सय २४ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका १५ हजार ६८१ पीसीआर परीक्षणमध्ये ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या १८ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार १ सय ९४ रहेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);