बाँके । गत वर्ष कोरोना महामारीले सताएको बाँके यतिबेला थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेपछी नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरी स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई १ सय रुपैयाँ जरिवाना गर्ने लगायतका नियम बनाई कडाई गर्न थालेको छ ।
स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने (भिडियाेसहित)
ताजा समाचार
नेपालका भाषा जोगाउन आवश्यक, पर्यटनमन्त्री पाण्डे
१७ घन्टा अघि
पाथीभरा तवानमा , फेरी झडप
१९ घन्टा अघि
महाशिवरात्रिलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन
२० घन्टा अघि
जीडीपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो
२० घन्टा अघि