स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने (भिडियाेसहित)

बाँके । गत वर्ष कोरोना महामारीले सताएको बाँके यतिबेला थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेपछी नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरी स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई १ सय रुपैयाँ जरिवाना गर्ने लगायतका नियम बनाई कडाई गर्न थालेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);