पर्सामा संक्रमितले बच्चा जन्माइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पर्सामा संक्रमितले बच्चा जन्माइन्

नितेश कर्ण
पर्सा ।
बिरगञ्जस्थित नारायणी अस्पतालमा संक्रमितले बच्चा जन्माएकी छन् । गोपनीयतालाई ध्यानमा राखी स्रंक्रमितको नाम ठेगाना अस्पतालले सार्वजनिक गरेको छैन ।

अस्पतालका प्रवक्ता डा. सरोज रंजन दासले संक्रमित महिलाले आज बच्चालाइ जन्म दिएको पुष्टि गरेका हुन् ।

उनले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहकोे बताए । संक्रमित आमाबाट नवजात शिशुलाई रोग सर्ने सम्भावना कम रहेको डा. दासले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);