कर्मचारीमा संक्रमण देखिएपछि औषधि विभागका महानिर्देशक भट्टराईसहित ८ भन्दा बढी कर्मचारी आईसोलेसनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कर्मचारीमा संक्रमण देखिएपछि औषधि विभागका महानिर्देशक भट्टराईसहित ८ भन्दा बढी कर्मचारी आईसोलेसनमा

काठमाडौं । औषधि व्यवस्था विभागका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

औषधि व्यवस्था विभागका दुई फार्मेसी निरीक्षक र एक व्यवस्थापकमा संक्रमण पुष्टि भएपछि विभागको नियमित कामहरु पनि प्रभावित भएका छन् ।

विभागमा नवीकरणबाहेकका कामहरु तत्कालका लागि बन्द गरिएको विभागले जनाएको छ ।

उनीहरुमा संक्रमण पुष्टि पश्चात विभागका महानिर्देशक भरत भट्टराईसहित ८ भन्दा बढी कर्मचारीहरु कन्ट्याक्ट टे«सिङमा परी होम आइसोलेसनमा बसेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);