सरकारको निर्णय कडाईकासाथ लागू गर्न निर्देशन ः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारको निर्णय कडाईकासाथ लागू गर्न निर्देशन ः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नआएको बताएका छन ।प्रधानमन्त्री निवास बालुवाटामा शनिबार सांझ कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका सदस्यले कोरोना संक्रमणको अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए।

सोहीक्रम्मा, उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ज्यूले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको बताए । उनले भने, संक्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ ।
यस्तै, प्रधानमन्त्री ओलीले पछिल्लोपटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न पनि निर्देशन दिएका छन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);